उदेश्य : सदस्यहरुलाई व्यवसायिक पशुपालनमा सहयोग साथै नगदे बालि खेतीमा सहयोग गर्ने
उद्धेश्य : सदस्यहरुलाई नयाँ व्यापार व्यवसाय गर्न सहयोग पुर्याउने
ऋणको सिमा : अधिकतम रु ५,००,०००।
समयअवधी : अधिकतम ६०महिना
ऋणको सुरक्षण : जग्गा धितो / घरजग्गा धितो / बचत धितो
असुलीको सर्त : सावाँव्याज मासिक / व्याज मासिक,साँवा त्रैमासिक /सावाँव्याज त्रैमासिक
उद्धेश्य : व्यापार व्यवसायमा संलग्न सदस्यको व्यापार व्यवसाय बृद्धि गराउन सहयोग पुर्याउने ।
ऋणको सिमा : अधिकतम रु २५,००,०००।
समयअवधी : अधिकतम ६० महिना
ऋणको सुरक्षण : जग्गा धितो / घरजग्गा धितो
असुलीको सर्त : सावाँव्याज मासिक / व्याज मासिक,साँवा त्रैमासिक
उदेश्य : स्वदेश अथवा विदेशमा अध्ययन गर्नका लागि सहयोग गर्ने
ऋणको सिमा : अधिकतम रु १०,००,०००।
समयअवधी : अधिकतम ६० महिना
ऋणको सुरक्षण : जग्गा धितो / घरजग्गा धितो
असुलीको सर्त : सावाँव्याज मासिक / व्याज मासिक,साँवा त्रैमासिक / सावाँव्याज त्रैमासिक
Coming soon.....
उदेश्य : सदस्यहरुको व्यवसायिक आवश्यकता हेरि ऋण लगानी गर्ने
ऋणको सिमा : अधिकतम रु २,००,०००
समयअवधी : अधिकतम ३६ महिना
ऋणको सुरक्षण : घरजग्गा धितो / बचत धितो / सवारीसाधन धितो
असुलीको सर्त : सावाँव्याज मासिक
उदेश्य : सदस्यहरुलाई आकस्मिक रुपमा भैपरि आउने समस्यामा सहयोग गर्नु।
ऋणको सिमा : अधिकतम रु ५,००,०००
समयअवधी : अधिकतम ३ महिना
ऋण लगानीको आधार : बचत धितो
असुलीको सर्त : एकमुष्ठ