Top
053-540417
Mon-Sat: 9.00-18.00
"मर्यादित सहकारी : समुन्नत समाज "

 उदेश्य : सम्पुर्ण सदस्यहरुलाई मासिक रुपमा अनिवार्य बचत गर्न प्रेरित गर्दै सदस्यलाई भबिश्यमा समृद्ध बनाउने ।

बचत रकम : न्युनतम रु ३००

बचतको बारम्बरता : मासिक

बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ता बाट संकलन गरीने ।

बचतको निस्सा तथा प्रमाण : पासबुक / SMS /बचत खाता बिबरण / बचत रसिद

बचत अवधी :सदस्य रहेसम्म निरन्तर / सदस्यको उमेर ६० बर्ष पुगेपछि ऐच्छीक

व्याजदर : संचालक समितिले तोके बमोजिम

बचत फिर्ता : क) सदस्यको उमेर ६० बर्ष पुरा भएपछि जम्मा भएको बचत रकमको ६० प्रतिशत
            ख) बचत जम्मा गरेको ५बर्ष पुरा भएपछि जम्मा भएको बचत रकमको ६० प्रतिशत
        ग) सदस्य स्वयं गम्भिर बिरामी भई उपचार गर्नु परेमा बचत रकमको ९० प्रतिशत
        घ) सदस्यको एकापरिवारमा गम्भिर बिरामी भई उपचार गर्नु परेमा बचत रकमको ६० प्रतिशत
        ङ) सदस्यलाई दैविप्रकोप,अथवा असामान्य अवस्था आईपरेमा बचत रकमको ९० प्रतिशत

 उदेश्य   : सदस्यको आर्थिक कारोबारमा सरलता प्रदान गर्ने.

बचत रकम   : न्युनतम रु ५००

बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार

बचत संकलन बिधि / सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ताबाट संकलन गरीने ।

बचतको निस्सा तथा प्रमाण : पासबुक / SMS/ बचत खाता बिबरण

व्याजदर : तोकीए बमोजीम

 व्याज प्रदान : त्रैमासिक
 न्युनतम मौज्दात :रु ५००

बचत फिर्ता :  सदस्यले चाहेको बखत संस्थाबाट

 उदेश्य   : सदस्यहरुको जेष्ठ उमेरको समयमा आर्थिक संकट पर्न नदिने ।

बचत रकम   : न्युनतम रु २,०००

लक्षित समुह : ५१ बर्ष भन्दा माथीका सदस्यहरु

बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार

बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ता बाट संकलन गरीने ।

बचतको निस्सा तथा प्रमाण : पासबुक / SMS/ बचत खाता बिबरण

व्याजदर :तोकीए बमोजिम

व्याज प्रदान : मासिक / त्रैमासिक

व्याज गणना बिधि : दैनिक मोज्दात

बिशेष व्यवस्था : मासिक रु १,००० भन्दा बढि बचत गर्ने सदस्यलाई कम्तीमा ५ बर्ष  बचत गरेपछि तिर्थाटन भ्रमणमा सहभागी गराईने ।

खुत्रुके वचत

 उदेश्य   : ठुला आर्थिक कारोबार भएका सदस्यहरुलाई संस्थामा वचत गर्न उत्पेरित गर्न

बचत रकम   : न्युनतम रु ५,०००

बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार

बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ताबाट संकलन गरीने ।

बचतको निस्सा तथा प्रमाण : पासबुक /SMS/ बचत खाता बिबरण

व्याजदर : तोकीए बमोजिम

व्याज प्रदान :  त्रैमासिक 

न्युनतम मौज्दात : रु ५,०००

बिशेष व्यवस्था : आकस्मिक ऋण सुबिधा उपलब्ध गराईने

 उदेश्य   : थोरै रकम जम्मा गरि एकमुष्ट रकम भुक्तानी लिन

बचत रकम  : न्युनतम रु ५,००

बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार

बचत संकलन बिधि :  दैनिक बचत संकलनकर्ताबाट संकलन गरीने ।

बचतको निस्सा तथा प्रमाण : पासबुक /SMS/ बचत खाता बिबरण

बचत अवधी : १ लाख वा सो भन्दा माथिको लाख रकम पुगेपछि

व्याजदर : तोकीए बमोजिम

व्याज प्रदान : त्रैमासिक

न्युनतम मौज्दात : रु १०००

उदेश्य : सदस्यहरुलाई पारिवारिक चाडपर्व ढुक्क संग मनाउन सक्ने बनाउने ।
बचत रकम : न्युनतम रु ५००
बचतको बारम्बरता : मासिक
बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ताबाट संकलन गरीने ।
बचतको निस्सा तथा प्रमाण : पासबुक /SMS/ बचत खाता बिबरण
बचत अवधी : १२ / १२ महिना
बचत फिर्ता :सदस्यले मनाउने तोकीएको चाडपर्वको समयमा
बचत फिर्ताका लागी आवश्यक कागजात : भुक्तानी पुर्जा
आकस्मिक फिर्ता व्यवस्था : जम्मा गरेको रकम बराबर
बिशेष व्यवस्था : चाडपर्व खर्च १ महिनाको वचत थप गरी हस्तान्तरण गरिने ।

 उदेश्य   : महिलाहरुलाई वचत गर्न उत्पे्ररित गर्न

बचत रकम   : न्युनतम रु २,०००

लक्षित समुह : महिला सदस्यहरु

बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार

बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ताबाट संकलन गरीने ।

बचतको निस्सा तथा प्रमाण : पासबुक / SMS/ खाता बिबरण

व्याजदर : तोकीए बमोजिम

व्याज प्रदान : मासिक / त्रैमासिक

व्याज गणना बिधि : दैनिक मोज्दात

बिशेष व्यवस्था : हरेक बर्ष सिपमुलक तालिम उपलब्ध गराईने

उदेश्य   : बालबालिकाहरुलाई भविष्यको लागि वचत गर्ने बानि बसाल्न

बचत रकम   : न्युनतम रु ५००

लक्षित समुह : सबै सदस्यका छोराछोरीहरु १० बर्ष मुनिका

बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार

बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ताबाट संकलन गरीने ।

बचतको निस्सा तथा प्रमाण : पासबुक /SMS/ बचत खाता बिबरण

व्याजदर : तोकीए बमोजिम

व्याज प्रदान : त्रैमासिक

न्युनतम मौज्दात : रु ५,००

© Foreign Exchange Rates
Contact Info
  • निजगढ नगरपालिका ७ सहिद चोक निजगढ बारा
  • ०५३-५४०४१७
  • avatarsaccos@gmail.com
  • Mon - Sat 09:00 - 17:00