Top
053-540417
Mon-Sat: 9.00-18.00
"मर्यादित सहकारी : समुन्नत समाज "

उदेश्य : सदस्यहरुलाई व्यवसायिक पशुपालनमा सहयोग साथै  नगदे बालि खेतीमा सहयोग गर्ने

ऋणको सिमा :अधिकतम रु १०,००,०००।

समयअवधी : अधिकतम ६० महिना

ऋणको सुरक्षण : जग्गा धितो / घरजग्गा धितो.

असुलीको सर्त : सावाँव्याज मासिक / व्याज मासिक, साँवा त्रैमासिक / सावाँव्याज त्रैमासिक / ब्याज मासिक, साँवा अर्धबार्षिक


 उद्धेश्य : सदस्यहरुलाई नयाँ व्यापार व्यवसाय गर्न सहयोग पुर्याउने

ऋणको सिमा : अधिकतम रु ५,००,०००।

समयअवधी : अधिकतम ६०महिना

ऋणको सुरक्षण : जग्गा धितो / घरजग्गा धितो / बचत धितो

असुलीको सर्त : सावाँव्याज मासिक / व्याज मासिक,साँवा त्रैमासिक /सावाँव्याज त्रैमासिक

 उद्धेश्य : व्यापार व्यवसायमा संलग्न सदस्यको व्यापार व्यवसाय बृद्धि गराउन सहयोग पुर्याउने ।

ऋणको सिमा : अधिकतम रु २५,००,०००।

समयअवधी : अधिकतम ६० महिना

ऋणको सुरक्षण : जग्गा धितो / घरजग्गा धितो 

असुलीको सर्त : सावाँव्याज मासिक / व्याज मासिक,साँवा त्रैमासिक


 उदेश्य : स्वदेश अथवा विदेशमा अध्ययन गर्नका लागि सहयोग गर्ने

ऋणको सिमा : अधिकतम रु १०,००,०००।

समयअवधी : अधिकतम ६० महिना

ऋणको सुरक्षण : जग्गा धितो / घरजग्गा धितो 

असुलीको सर्त : सावाँव्याज मासिक / व्याज मासिक,साँवा त्रैमासिक / सावाँव्याज त्रैमासिक

उदेश्य : सदस्यहरुको व्यवसायिक आवश्यकता हेरि ऋण लगानी गर्ने

ऋणको सिमा : अधिकतम रु २,००,०००

समयअवधी : अधिकतम ३६ महिना

ऋणको सुरक्षण : घरजग्गा धितो / बचत धितो / सवारीसाधन धितो

असुलीको सर्त : सावाँव्याज मासिक

उदेश्य : सदस्यहरुलाई आकस्मिक रुपमा भैपरि आउने समस्यामा सहयोग गर्नु।

ऋणको सिमा : अधिकतम रु ५,००,०००

समयअवधी : अधिकतम ३ महिना

ऋण लगानीको आधार : बचत धितो 

असुलीको सर्त : एकमुष्ठ


© Foreign Exchange Rates
Contact Info
  • निजगढ नगरपालिका ७ सहिद चोक निजगढ बारा
  • ०५३-५४०४१७
  • avatarsaccos@gmail.com
  • Mon - Sat 09:00 - 17:00