Chairman
Coordinator
Manager
Coordinator
Vice- Chairman
Member
अवतार वचत तथा ऋण सहकारी संस्था लि ,सहकारीको सिद्धान्त र मूल्य मान्यता अनुरुप समुदायमा आधारित भई संचालन रहेको प्रारम्भीक सहकारी संस्था हो । वि.सं.२०६७ श्रावण १३ गते डिभिजन सहकारी कार्यालय मकवानपुर मा दर्ता भई आज सम्म आईपुग्दा यस अवतार साकोसले १४ औँ बसन्त पार गरी सकेको छ । स्थापना कालमा २० जना पूरुष र ५ जना महिला गरी जम्मा २५ जना सदस्य र ६ लाख रुपैयाँ शेयर पूँजीबाट निजगढ गा.वि.स. कार्य क्षेत्र र एउटा कार्यालयबाट शुरुवात भएको यो साकोस हाल ३० करोड भन्दा बढीको कारोबार सहित सदस्यहरु बिच सेवा गर्दै आईरहेको छ । बचत र ऋणको अलवा मोवाइल बैकिंङ्ग, क्यू आर कोड, रेमिट आदी सेवा संचालन गरी सदस्यहरुमाझ सेवा प्रदान गरिरहेको र भरखरै ५ वर्षे रणनिती योजना निर्माण गरी आगामी ५ वर्षको लागि बाटो तय गरेका छौँ भने साकोसको वेबसाईट समेत निर्माण गरेका छौँ ।
यस संस्था तत्कालिन अवस्थामा समूदायमा छरिएर रहेको पूँजीलाई संकलन गरी सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यका साथ शुरु भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायरा भित्र रही समय सापेक्ष नविनतम सोच र कार्यशैलील...
Read more
अवतार वचत तथा ऋण सहकारी संस्था लि ,सहकारीको सिद्धान्त र मूल्य मान्यता अनुरुप समुदायमा आधारित भई संचालन रहेको प्रारम्भीक सहकारी संस्था हो । वि.सं.२०६७ श्रावण १३ गते डिभिजन सहकारी कार्यालय मकवानपुर मा दर्ता भई आज सम्म आईपुग्दा यस अवतार साकोसले १४ औँ बसन्त पार गरी सकेको छ । स्थापना कालमा २०...ViewMore
“निजगढ को कला सिप र स्वाभिमान रोजगार र सम्बृद्धि हाम्रो अभियान” भन्ने मूल नारा लिई अवतार वचत तथा ऋण सहकारी संस्था लि निजगढ ८, बारा को स्थापना बि.सं.२०६७ सालमा २५ जना स्थानिय समाजसेवी, राजनैतिक, ब्यवसायीक तथा समाज अग्रज ब्यक्तित्वहरुसँग भएको जम्मा रु ६...ViewMore